ne_tq/1sa/21/02.md

540 B

राजाले कसैलाई थाहा नहोस् भनी भनेको कुराको बारेमा दाऊदले के भने?

राजाले जुन कामको लागि आफूलाई पठाउँदै थिए र जे आज्ञा गरेका थिए, त्‍यसको बारेमा कसैलाई थाहा नहोस् भनी आफूलाई राजाले भनेका थिए भनी दाऊदले भने ।