ne_tq/1sa/20/13.md

406 B

किन जोनाथनले उनका बुबाको प्रतिक्रिया दाऊदलाई थाहा दिन र तिनलाई पठाउन चाहन्‍थे?

दाऊद शान्‍तिमा जान सकून् भनेर जोनाथनले तिनलाई त्‍यो बताउने बाचा बाँधे ।