ne_tq/1sa/20/06.md

499 B

यदि शाऊलले उनी नहुँदा खिन्‍न महसुस भयो भने के कारण दिनु भनी दाऊदले जोनाथनलाई भने?

दाऊद आफ्नो सहर बेथलेहेममा सबै कुलको वार्षिक बलिदान चढाउन गएका छन् भनेर शाऊललाई भन्‍नु भनी जोनाथनलाई भने ।