ne_tq/1sa/16/07.md

422 B

परमप्रभुले शमूएललाई उहाँले मानिसले झैं हे्र्नुहुन्‍न भनी कसरी बताउनु भयो?

मानिसले बाहिरी रूप हेर्छ तर परमप्रभले हृदयलाई हेर्नुहुन्छ भनी उहाँले भन्‍नुभयो ।