ne_tq/1sa/15/28.md

489 B

परमप्रभुले इस्राएल राज्य कसलाई दिनलाग्‍नु भएको थियो?

परमप्रभुले इस्राएल राज्य शाऊलको छिमेकीहरूमध्ये एक जनालाई दिनलाग्‍नु भएको थियो जो शाऊलभन्दा उत्तम थिए भनी शमूएलले शाऊललाई भने ।