ne_tq/1sa/15/24.md

345 B

के कारणले गर्दा शाऊलले आफूले पाप गरेको शमूएललाई बताए?

मानिसहरूदेखि डराएको कारण आफूले परमप्रभुको आज्ञा तोडेको कुरा शाऊलले बताए ।