ne_tq/1sa/15/20.md

427 B

शाऊलले शमूएललाई दिएको एउटै बहाना के थियो?

परमप्रभुको निम्ति बलिदान चढाउनलाई लुटेका मालहरूबाट सबैभन्दा असल थोकहरू ल्याउने मानिसहरू हुन् भनी शाऊलले जिद्द गरे ।