ne_tq/1sa/14/48.md

370 B

शाऊलले इस्राएलका मानिसहरूको राजा भएर उनीहरूलाई कसरी अगुवाई गरे?

शाऊलले ठुलो साहसले काम गरे र इस्राएललाई लुट्नेहरूको हातबाट छुटकारा दिए ।