ne_tq/1sa/14/38.md

373 B

शाऊलले इस्राएलमा भएको यो पापसँग उनले कसरी सामना गर्नेछन् भने?

यो पाप गर्ने मानिस, आफ्नो छोरा जोनाथन भए पनि निश्‍चय नै मर्नेछ भनी शाऊलले भने ।