ne_tq/1sa/14/19.md

506 B

शाऊलले किन पूजाहारी अहियाहलाई परमेश्‍वरको सन्दूक आफूकहाँ ल्याउन आदेश दिए?

शाऊलले अहियाहलाई परमेश्‍वरको सन्दूक ल्याउन आदेश दिए ताकि परमेश्‍वरको इच्छा के छ भनी उनीहरूले निश्‍चय गर्न सकून ।