ne_tq/1sa/14/17.md

626 B

राजाले के गरे जब बेन्यामीनको गिबामा भएकापहरा बस्‍नेले पलिश्ती सिपाहीहरूका भीड तितरबितर भइरहेको र यताउता गरिरहेका देखे?

शाऊलले उनीहरूबाट को हराएको छ गनेर हेर्न मानिसहरूलाई भने र उनीहरूले जोनाथान र उनका हतियार बोक्ने हराएका थाहा पाए ।