ne_tq/1sa/14/13.md

378 B

पलिश्तीहरूको चौकीमा जोनाथान र उनका हतियार बोक्नेले गरेको आक्रमणको परिणाम के थियो?

जोनाथन र उनका हतियार बोक्नेले करिब बिस जना मानिसलाई मारे ।