पलिश्तीहरूको चौकीका मानिसहरूले जोनाथन र उनका हतियार बोक्नेलाई "हामीहरूकहाँ आओ र तिमीहरूलाई हामी केही कुरा देखाउनेछौँ" भनेपछि जोनाथनले आफ्ना हतियार बोक्नेलाई के भने?
उनले आफ्ना हतियार बोक्नेलाई आफूलाई पछ्याउन भने किनभने परमप्रभुले पलिश्तीहरूलाई इस्राएलको हातमा दिनुभएको थियो ।