ne_tq/1sa/14/09.md

645 B

जोनाथन र उनका हतियार बोक्नेलाई परमप्रभुले पलिश्तीहरूलाई उनीहरूको हातमा सुम्पिदिनुभएको छ भन्‍ने चिन्ह के हुनेछ?

पलिश्तीहरूले उनीहरूलाई आफ्नो सामु आउन भनेमा यो परमप्रभुले पलिश्तीहरूलाई उनीहरूको हातमा सुम्पिदिनुभएको छ भन्‍ने चिन्ह हुनेछ ।