ne_tq/1sa/14/07.md

508 B

त्यस प्रस्तावप्रति हतियार बोक्नेको प्रतिक्रया कस्तो थियो?

जोनाथनका हतियार बोक्ने उनका सबै आज्ञाहरु मान्‍न तयार थिए, त्यसैले तिनले जोनाथनलाई आफ्‍नो मनमा जे लागेको छ सो गर्न प्रोत्साहन दिए ।