ne_tq/1sa/13/19.md

493 B

इस्राएलका सेनाहरूले पलिश्तीहरूका विरुद्धको लडाइँमा कस्तो अभावको सामना गरे?

पलिश्तीहरूले इस्राएलीहरूलाई कुनै फलामको काम गर्ने मानिसहरू दिएनन् जसले तरवारहरू वा भालाहरू बनाउन सक्थे ।