ne_tq/1sa/13/17.md

414 B

पलिश्तीहरूले इस्राएलका मानिसका विरुद्ध के रणनीति प्रयोग गरे?

पलिश्तीहरूले आफ्ना छाउनीबाट इस्राएलका तीन विभिन्‍न इलाकाहरूमा आफ्ना लुट्ने समूहहरू पठाए ।