ne_tq/1sa/13/11.md

478 B

शाऊलले शमूएललाई बलिहरू चढाउनको निम्ति उनलाई नपर्खनुको बहाना के बनाए?

मानिसहरूले उनलाई छोडिरहेको उनले देखे त्यसैले उनले आफैँलाई परमप्रभुको निम्ति होम बलि चढाउन बाध्य भएको बताए ।