ne_tq/1sa/13/06.md

510 B

इस्राएलका मानिसहरूले पलिश्तीहरूका सेनाहरू देख्दा कस्तो प्रतिक्रिया जनाए?

उनीहरू व्याकुल थिए त्यसैले तिनीहरू ओढारहरू, झाडीहरू, चट्टानहरू, इनारहरू र खाल्डोहरूमा लुके र केही यर्दन पारि भागे ।