ne_tq/1sa/12/24.md

610 B

इस्राएलका मानिसहरूलाई शमूएलले के चुनौती दिए?

शमूएलले इस्राएलका मानिसहरूलाई परमप्रभुले उनीहरूका निम्ति गर्नुभएको महान् कुराहरूका बारेमा विचार गरून् भने ताकि आफ्‍ना सारा हृदायले उहाँको मात्र भय मान मानून् र उहाँको सेवा गरून् ।