ne_tq/1sa/12/22.md

426 B

इस्राएलका मानिसहरूलाई शमूएलले सान्‍त्वनाको कस्‍तो सन्‍देश दिए?

शमूएलले इस्राएलका मानिसहरूलाई परमप्रभुले उनीहरूलाई त्‍याग्‍नुहुन्‍न भनेर सान्‍त्वना दिए ।