ne_tq/1sa/12/20.md

479 B

जब इस्राएलका मानिसहरूले आफ्‍ना पापको गम्भीरता थाहा गरे तब शमूएलले कस्‍तो प्रतिक्रिया जनाए?

शमूएलले इस्राएलका मानिसहरूलाई नडराइकन परमप्रभुलाई आफ्‍ना सारा हृदयले सेवा गर्न भने ।