ne_tq/1sa/12/16.md

504 B

इस्राएलका मानिसहरूलाई शमूएलले के चुनौती दिए?

इस्राएलका मानिसहरूलाई शमूएलले परमप्रभुको सामु आफैलाई हाजिर गराउन र उहाँले तिनीहरूका आँखा सामु गर्नुहुने महान् कुरालाई हेर्नलाई चुनौती दिए ।