ne_tq/1sa/12/14.md

559 B

इस्राएलका मानिसहरू अघि शमूएलले के प्रस्‍ताव राखे?

उनीहरूले परमप्रभुको आज्ञापालन गरेर उहाँको अनुयायी हुन सक्‍छन् अथवा उहाँको आज्ञा विरूद्ध विद्रोह गरेर उहाँको हात उनीहरूको विरूद्धमा भएको थाहा पाउन सक्‍छन् ।