ne_tq/1sa/12/10.md

638 B

जब इस्राएलका पुर्खाहरूले तिनीहरूलाई आफ्‍ना शत्रुहरूका हातबाट छुटकारा दिनुहोस् भनेर परमप्रभुलाई पुकारा गरे तब उहाँले के गर्नुभयो?

परमप्रभुले इस्राएललाई तिनका शत्रुहरूका हातबाट छुटकारा दिन यरूब-बाल, बाराक, यिप्‍ता र शमूएललाई पठाउनुभयो ।