ne_tq/1sa/12/09.md

685 B

मोशा र हारूनले इस्राएलीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट छुट्टाएर ल्‍याएपछि तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरलाई बिर्सेपछि उहाँले तिनीहरूलाई के गर्नुभयो?

परमप्रभुले तिनीहरूलाई सिसेराको हातमा, पलिश्तीहरूका हातमा र मोआबका राजाको हातमा बेच्‍नुभयो ।