ne_tq/1sa/12/07.md

591 B

शमूएलले किन इस्राएलका मानिसहरू आफैलाई परमप्रभुको सामुन्‍ने हाजिर गराऊन् भने?

परमप्रभुले विगतमा गर्नुभएका सबै धार्मिक कार्यहरूको सम्‍झना इस्राएलका मानिसहरूलाई गराउन सकून् भनी शमूएलले तिनीहरू आफैलाई हाजिर गराऊन् भने ।