ne_tq/1sa/12/05.md

586 B

के शमूएलले इस्राएलका मानिसहरूको विरूद्धमा कहिल्‍यै दुष्‍ट्‍याइ गरेका थिए?

इस्राएलका मानिसहरूले शमूएललाई भने कि उनले तिनीहरूलाई कहिल्‍यै ठगेका वा उनीहरूलाई थिचोमिचोमा गरेका वा उनीहरूबाट कुनै पनि कुरा चोरेका थिएनन् ।