ne_tq/1sa/11/15.md

401 B

शमूएल, शाऊल र इस्राएलका सबै मानिसहरू किन गिलगाल गए?

मेलबलिहरू चढाउन र राजसत्ता नवीकरण गरी परमप्रभुको सामुन्‍ने शाऊललाई राजा बनाउन तिनीहरू गिलगाल गए ।