ne_tq/1sa/11/12.md

366 B

शाऊलले उनका कोही पनि विरोधीहरू मारिनेछैनन् भनेर किन भने?

परमप्रभुले इस्राएललाई बचाउनुभएको हुनाले कोही पनि मारिनेछैनन् भनी शाऊलले भने ।