ne_tq/1sa/11/11.md

401 B

अम्मोनी नाहाश र इस्राएलका मानिसहरूबीचको लडाईंको परिणाम के थियो?

इस्राएलका मानिसहरूले अम्मोनीहरूमाथि आक्रमण गरी पराजित गरे, र बाँचेकाहरू छरपष्ट भए ।