ne_tq/1sa/11/08.md

439 B

याबेशमाथिको खतराप्रति शाऊलले कस्तो प्रतिकृया जनाए?

उनी अत्यन्त रिसाए र इस्राएलका सारा मानिसहरूलाई उनलाई पछ्याउन र याबेशका शत्रुहरू विरूद्ध लडाईं गर्न भेला गराए ।