ne_tq/1sa/11/04.md

397 B

शाऊलले उनका सहर गिबाका मानिसहरूलाई के खराबी भयो भनी किन सोचे?

याबेशको सहरमा आइपर्न लागेको कुरा ती मानिसहरूले सुनेपछि तिनीहरू रोइरहेको शाऊलले सुने ।