ne_tq/1sa/10/27.md

409 B

केही बदमासहरूले शाऊलप्रति कसरी असन्तुष्‍टि देखाए?

केही बदमासहरूले शाऊललाई उपहार नदिएर अनि तिनले कसरी तिनीहरूलाई बचाउन सक्छ भनी प्रश्‍न गरे र घृणा गरे ।