ne_tq/1sa/10/25.md

423 B

राजकीय विधिहरू र नियमहरू कसरी स्थापना गरिए र सुरक्षित राखिए?

शमूएलले मानिसहरूलाई राजकीय विधिहरू र नियमहरू बताए, त्यसलाई कागजमा लेखे र परमप्रभुको अगाडि राखे ।