इस्राएलले परमप्रभुलाई इन्कार गरेका थिए किनभने तिनीहरुले आफूमाथि एक जना राजा खडा गर्न उहाँसँग माग गरेका थिए ।