ne_tq/1sa/10/18.md

469 B

इस्राएलले परमप्रभुलाई इन्कार गरेका थिए भनी उहाँले किन भन्‍नुभयो?

इस्राएलले परमप्रभुलाई इन्कार गरेका थिए किनभने तिनीहरुले आफूमाथि एक जना राजा खडा गर्न उहाँसँग माग गरेका थिए ।