ne_tq/1sa/10/14.md

439 B

शाऊल कहाँ गएका थिए भनी तिनका काकाले सोध्‍दा तिनले के भने?

जब तिनी र तिनको सेवकले गधाहरूलाई भेट्टाउन सकेनन्, तिनीहरू शमूएललाई हेर्न गए भनी शाऊलले तिनका काकालाई बताए ।