ne_tq/1sa/10/12.md

486 B

शाऊल अगमवक्ताहरूमध्ये एक हुन् कि भनेर मानिसहरूले किन सोचे?

तिनले अगमवक्ताहरूका साथमा अगमवाणी बोलिरहेको देखेको कारणले तिनी पनि अब अगमवक्ताहरूमध्येका एक हुन् भनेर मानिसहरूले सोचे ।