ne_tq/1sa/10/06.md

534 B

शाऊल पलिश्तीहरूको चौकीमा आइपुग्दा के हुनेछ भनी शमूएलले तिनलाई बताए?

परमप्रभुका आत्मा तिनीमाथि आउनुहुनेछ जसद्वारा तिनी अर्कै मानिसमा बद्लनुहुनेछन् र सहरका अगमवक्ताहरूको समूहसँग अगमवाणी गर्नेछन् ।