ne_tq/1sa/10/05.md

4 lines
534 B
Markdown

# शाऊल पलिश्तीहरूको चौकीमा आइपुग्दा के हुनेछ भनी शमूएलले तिनलाई बताए?
परमप्रभुका आत्मा तिनीमाथि आउनुहुनेछ जसद्वारा तिनी अर्कै मानिसमा बद्लनुहुनेछन् र सहरका अगमवक्ताहरूको समूहसँग अगमवाणी गर्नेछन् ।