ne_tq/1sa/10/04.md

589 B

शाऊल तबोरको फलाँटको रूखमा आइपुग्दा के हुनेछ भनी शमूएलले तिनलाई बताए?

तीनवटा पाठा, तीनवटा रोटी र एक मशक दाखमद्य बोकिरहेका तीन जना मानिसहरूले तिनलाई भेट्टाउनेछन् र तिनीहरूले दुईवटा रोटी तिनलाई दिनेछन् जुन तिनले लिनुपर्छ ।