ne_tq/1sa/10/02.md

459 B

शमूएलले शाऊलसँग भविष्यको के घटना बाँडे?

शमूएलले शाऊललाई बताए कि तिनले राहेलको चिहान नजिकै दुई जना मानिसहरू भेट्टाउनेछन् जसले तिनलाई गधाहरू भेट्टाइएका छन् भनी भन्‍नेछन् ।