ne_tq/1sa/10/01.md

475 B

शमूएलले किन एक ढुङ्ग्रो तेल शाऊलको शिरमा खन्याए र चुम्बन गरे?

तिनले शाऊलको शिरमाथि तेल खन्याए किनभने परमप्रभुले उहाँको उत्तराधिकारको शासक हुनलाई तिनलाई अभिषेक गर्नुभएको थियो ।