ne_tq/1sa/09/25.md

347 B

शमूएलले शाऊललाई उच्‍च स्थानबाट तल सहरमा ओर्लेर आएपछि के भने?

शमूएलले शाऊललाई उठ्न भने ताकि तिनले शाऊललाई तिनको बाटो पठाउन सकुन् ।