ne_tq/1sa/09/21.md

462 B

शमूएलले आफूले भनेका कुराबाट शाऊललाई कसरी अचम्मित पारे?

शाऊल बेन्यामीन कुलको सबैभन्दा सानो वंशबाट भएतापनि इस्राएलका सबै इच्‍छाहरू तिनी र तिनका बुबाको घरानामाथि रहेका थिए ।