ne_tq/1sa/09/19.md

469 B

आफू नै शाऊलले खोजिरहेका दर्शी हुन् भनी शमूएलले शाऊललाई थाहा दिएपछि शमूएलले शाऊललाई के निमन्त्रणा दिए?

शमूएलले शाऊललाई तिनीसँगै उच्‍च स्थानमा गएर खानाको लागि निमन्त्रणा दिए ।