ne_tq/1sa/09/15.md

551 B

इस्राएलमा शाऊलको भूमिकाको बारेमा परमप्रभुले शमूएललाई के प्रकट गर्नुभयो?

शाऊल इस्राएलका अभिषिक्त शासक हुनेछन् र परमप्रभुका मानिसहरूलाई पलिश्तीहरूका हातबाट बचाउनेछन् भनी परमप्रभुले शमूएललाई भन्‍नुभयो ।