ne_tq/1sa/09/12.md

425 B

त्यस दिन दर्शी किन सहरमा आउँदै थिए?

त्यस दिन दर्शी सहरमा आउँदै थिए किनकि मानिसहरूले उच्‍च स्थानमा बलिदान चढाइ रहेका थिए र दर्शीले बलिमाथि आशिष दिनुपर्ने थियो ।