ne_tq/1sa/09/10.md

503 B

शाऊल र तिनको सेवकले पानी भर्न आएका जवान स्त्रीहरूलाई के सोधे?

शाऊल र तिनको सेवकले दर्शी सहरमा हुनुहुन्छ या हुनुहुन्‍न भनी सोधे ताकि तिनीहरूले परमेश्‍वरको इच्छाको ज्ञानको खोजी गर्न सकुन् ।